के तपाईं न्यू योर्क स्टेटको बेरोजगारको सुविधाहरु पाउन योग्य हुनु हुन्छ? हुनु हुन्छ भने दरखास्त कसरी हाल्ने त? बेरोजगारको सुविधा “पब्लिक चार्ज” (Public Charge) मा पर्छ? न्यू योर्क स्टेटको बेरोजगारको सुविधाहरु पाउनको लागि साधारण जानकारीको लागि अधिकारको टिमले तयार पारेको यो भिडियो हेर्नुहोस्।COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो तेश्रो भिडियो हो। आउँदा दिनहरुमा थप भिडियोहरुको प्रतिक्षा गर्नु होला। कुनै प्रश्नहरु छन् भने कमेन्ट गरेर छोड्नुहोला।यो भिडियोमा उल्लेखित महत्वपूर्ण लिंकहरु यहाँ छन्:न्यू योर्क स्टेटको “डिपार्टमेन्ट अफ लेबर” (श्रम विभाग) को बेरोजगारको सुविधाको लागि दरखास्त हाल्नु अधिको जानकारीहरुको लागि:https://www.labor.ny.gov/ui/claimantinfo/beforeyouapplyfaq.shtmबेरोजगारको सुविधा (Unemployment Benefit) पब्लिक चार्ज (PUBLIC CHARGE) होईन भनेर पुष्टि गर्ने USCIS (अध्यागमन विभाग) को लिंक:https://www.uscis.gov/policy-manual/volume-8-part-g-chapter-10?mc_cid=56f4ed0214&mc_eid=128a8809e1अधिकारले अनुसन्धान गेरर यस भिडियोमा राखिएको जानकारीहरु मान्य छन् भनेर पुष्टि गर्न सहयोग गरिदिनु भएकोमा Manhattan Legal Services लाई धेरै धेरै धन्यवाद।—-Do you qualify to apply for unemployment insurance in NY state? If so, how do you apply? Does unemployment count as public charge? Watch this video to get your answers from the Adhikaar team, on the basics of applying for unemployment insurance. This is video 3 of a multi-video part series on COVID-19 community response. Stay tuned for more videos in the coming weeks. Leave any questions you have in the comments section.Below are important links referred to in the video:NYS Department of Labor “Before You Apply for Unemployment Benefit FAQ”:https://www.labor.ny.gov/ui/claimantinfo/beforeyouapplyfaq.shtm NYS Online Application for Unemployment Benefits: https://applications.labor.ny.gov/IndividualReg/If you are hearing impaired, have your helper call the Telephone Claims Center at 1-888-783-1370USCIS states that receiving unemployment benefits are not considered public charge: https://www.uscis.gov/policy-manual/volume-8-part-g-chapter-10?mc_cid=56f4ed0214&mc_eid=128a8809e1 Thank you to Manhattan Legal Services for verification of the contents of this presentation——Watch the first video in our series here/यो श्रृंखलाको पहिलो भिडियो यहाँ हेर्न सक्नु हुन्छ:नेपालीमा/Nepali: https://www.facebook.com/watch/?v=195908848524078तिब्बतीमा/Tibetan: https://www.facebook.com/watch/?v=147258613290374
के तपाईं न्यू योर्क स्टेटको बेरोजगारको सुविधाहरु पाउन योग्य हुनु हुन्छ? हुनु हुन्छ भने दरखास्त कसरी हाल्ने त? बेरोजगारको सुविधा “पब्लिक चार्ज” (Public Charge) मा पर्छ? न्यू योर्क स्टेटको बेरोजगारको सुविधाहरु पाउनको लागि साधारण जानकारीको लागि अधिकारको टिमले तयार पारेको यो भिडियो हेर्नुहोस्।
COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो तेश्रो भिडियो हो। आउँदा दिनहरुमा थप भिडियोहरुको प्रतिक्षा गर्नु होला। कुनै प्रश्नहरु छन् भने कमेन्ट गरेर छोड्नुहोला।
Do you qualify to apply for unemployment insurance in NY state? If so, how do you apply? Does unemployment count as a public charge? Watch this video to get your answers from the Adhikaar team, on the basics of applying for unemployment insurance.
This is video 3 of a multi-video part series on COVID-19 community response. Stay tuned for more videos in the coming weeks. Leave any questions you have in the comments section.
भिडियो नं. ७/Video 7 – न्यू योर्क स्टेटको बेरोजगार सुविधा बारे तपाईंहरुको प्रश्नको जवाफ
मैले नगद (क्याश) मा आम्दानी गरेको थिएँ भने म बेरोजगार बीमाको लागि योग्य हुन्छु?म “ईन्डिपेन्डेन्ट कोन्ट्र्याक्टर” (स्वयम् ठेकेदार) हुँ, या म टिप्सको आधारमा आम्दानी गर्थें भने के म बेरोजगार बीमाको लागि योग्य हुन्छु?यो भिडियोमा तपाईंको प्रश्नहरुको जवाफ दिनको लागि अधिकारको स्टाफलाई “द लिगल एड सोसाईटी (The Legal Aid Society) को रोजगार र कानुन संग सम्बन्धित “ईम्प्लोईमेन्ट ल यूनिट” (Employment Law Unit) की अर्धन्यायिक क्याथरिन स्टानटन ले साथ दिएकी छिन्।यो हाम्रो बेरोजगार सुविधा बारे दोश्रो भिडियो हो। पहिलो भिडियो हेर्न यहाँ जानुहोस्:https://www.facebook.com/adhikaar/videos/145740390152348/.भिडियोमा छुटेका प्रश्नहरुको जवाफ:प्रश्न: मैले व्यवसाय दाखिल गरेको छु, या मेरो “एस कोर्पोरेशन” (S corporation) छ भने म बेरोजगार सुविधाको लागि योग्य हुन्छु?उत्तर: भर पर्छ। यदि तपाईंले घर बाटै पार्ट टाईम व्यवसाय चलाउनु हुन्छ र हप्ताको $५०४ या बढी आम्दानी गर्नु हुन्थ्यो भने तपाईं शायद योग्य हुनुहुन्छ। यदि तपाईंको व्यवसाय बन्द छ, अनि तपाईं पार्ट टाईम काम गरेर हप्ताको $५०४ भन्दा कम कमाउनु हुन्छ भने शायद तपाईं योग्य हुनुहुन्छ् तपाईंको पहिलो कदम भनेको न्यू योर्क स्टेटको बेरोजगार सुविधाको लागि दरखास्त हाल्ने हो। यदि तपाईं नियमित सुविधाको लागि योग्य हुनु हुन्न भने “संकटकालिन बेरोजगार सहायता” (Pandemic Unemployment Assistance – PUA) को लागि योग्य हुन सक्नु हुन्छ।जानकारी: हामी अर्को हप्ता साना व्यवसायहरुमा मात्र केन्द्रित भिडियो बनाउने तरखरमा छौं। यस भिडियोमा उल्लेख गरिएका अनलाईन श्रोतहरु हेर्न तलको लिंकमा जानुहोस्:जानकारी: तपाईंले बेरोजगारको सुविधा पाउनको लागि तपाईं संग काम गर्ने अनुमति पत्र (वर्क पर्मिट – EAD) हुनै पर्छ। अनि तपाईंले त्यो अनुमति पत्र हुन्जेल आम्दानी गरेको हुनै पर्छ।अनलाईनमा बेरोजगारको सुविधाको लागि दरखास्त हाल्न यहाँ जानुहोस्:https://labor.ny.gov/unemploymentassistance.shtmतपाईंले बेरोजगारको सुविधाको लागि दरखास्त दिन फोन बाट पनि गर्न सक्नुहुन्छ (अलिक समय कुर्न पर्ने हुन सक्छ): १-८८८-२०९-८१२४यदि तपाईंको दरखास्त अस्वीकृत भयो भने “लिगल एड” (Legal Aid) को यो हटलाईनमा फोन गर्नुहोस्: १-८८८-६६३-६८८० (सोमबार देखि शुक्रबार सम्म, बिहानको १० बजे देखि दिउँसोको ३ बजे सम्म)यदि तपाईंले यि सबै ठाऊँमा फोन गर्ने प्रयास गरि सक्नु भयो भने, र तपाईं न्यू योर्कमा बस्नु हुन्छ भने, आईतबार, अप्रिल ५, दिउँसोको १२ बजे देखि बेरोजगारको सुविधा बारे विशेष कुराहरु छन् भने अधिकारमा फोन गर्न सक्नु हुन्छ। हाम्रो नम्बर: ७१८-९३७-१११७। हामी यसको लागि स्वयम् सेवकहरुको टिम तयार पार्दैछौं, तर अहिलेको परिस्थितिले गर्दा एकदमै धेरै फोनहरु आउने हुँदा कृपया धैर्य गरिदिनु होला।कोभिड-१९ को सामुदायिक सेवा बारे अधिकारको अन्य भिडियोहेरु हेर्न यहाँ जान सक्नुहुन्छ:http://bit.ly/adhikaarCOVIDvideos—-If I earn income in cash, can I still qualify for unemployment insurance?If I am a tipped worker or an independent contractor, do I qualify?Listen in to this video on NY State unemployment insurance (UI) with Adhikaar staff and Katherine Stanton, Paralegal Case Handler from the Employment Law Unit at The Legal Aid Society for the answers to your questionsThis is a follow-up (part 2) video on unemployment benefits. Watch part 1 here: https://www.facebook.com/adhikaar/videos/145740390152348/.Answers missing from the video:Q. I have incorporated a business or I have an S corporation, am I eligible for UI?A. It depends. If you have a part-time home-based business, you may be ineligible for benefits if you earn over $504 per week. If your business is closed, or you work part-time and make less than $504 per week, you may be eligible for benefits. Your first step is to apply for NYS State Unemployment. If you are not eligible for regular NYS UI, you might be eligible for PUA.NOTE: We will be doing a video just on small business benefits next week.See below for links and details mentioned in the video:NOTE: Someone MUST have work authorization (EAD) currently to apply for unemployment insurance, and also must have earned income while having valid EAD.To file for unemployment insurance online, visit: https://labor.ny.gov/unemploymentassistance.shtm You can also file your UI claim by phone (there will be a wait period): 1-888-209-8124If you are denied and have questions, please call Legal Aid Hotline number at 888-663-6880 (10 am – 3pm, Monday to Friday)If you have tried these numbers and still need help and live in New York, Adhikaar will start answering calls on Sunday, April 3 at noon about specific unemployment issues at 718-937-1117. We have a team of volunteers to assist you and will call you back, but please be patient as there is a huge volume of calls coming in right now.
मैले नगद (क्याश) मा आम्दानी गरेको थिएँ भने म बेरोजगार बीमाको लागि योग्य हुन्छु? म “ईन्डिपेन्डेन्ट कोन्ट्र्याक्टर” (स्वयम् ठेकेदार) हुँ, या म टिप्सको आधारमा आम्दानी गर्थें भने के म बेरोजगार बीमाको लागि योग्य हुन्छु?
यो भिडियोमा तपाईंको प्रश्नहरुको जवाफ दिनको लागि अधिकारको स्टाफलाई “द लिगल एड सोसाईटी (The Legal Aid Society) को रोजगार र कानुन संग सम्बन्धित “ईम्प्लोईमेन्ट ल यूनिट” (Employment Law Unit) की अर्धन्यायिक क्याथरिन स्टानटन ले साथ दिएकी छिन्।
प्रश्न: मैले व्यवसाय दाखिल गरेको छु, या मेरो “एस कोर्पोरेशन” (S corporation) छ भने म बेरोजगार सुविधाको लागि योग्य हुन्छु?
उत्तर: भर पर्छ। यदि तपाईंले घर बाटै पार्ट टाईम व्यवसाय चलाउनु हुन्छ र हप्ताको $५०४ या बढी आम्दानी गर्नु हुन्थ्यो भने तपाईं शायद योग्य हुनुहुन्छ। यदि तपाईंको व्यवसाय बन्द छ, अनि तपाईं पार्ट टाईम काम गरेर हप्ताको $५०४ भन्दा कम कमाउनु हुन्छ भने शायद तपाईं योग्य हुनुहुन्छ् तपाईंको पहिलो कदम भनेको न्यू योर्क स्टेटको बेरोजगार सुविधाको लागि दरखास्त हाल्ने हो। यदि तपाईं नियमित सुविधाको लागि योग्य हुनु हुन्न भने “संकटकालिन बेरोजगार सहायता” (Pandemic Unemployment Assistance – PUA) को लागि योग्य हुन सक्नु हुन्छ। जानकारी: हामी अर्को हप्ता साना व्यवसायहरुमा मात्र केन्द्रित भिडियो बनाउने तरखरमा छौं।
यस भिडियोमा उल्लेख गरिएका अनलाईन श्रोतहरु हेर्न तलको लिंकमा जानुहोस्: जानकारी: तपाईंले बेरोजगारको सुविधा पाउनको लागि तपाईं संग काम गर्ने अनुमति पत्र (वर्क पर्मिट – EAD) हुनै पर्छ। अनि तपाईंले त्यो अनुमति पत्र हुन्जेल आम्दानी गरेको हुनै पर्छ।
अनलाईनमा बेरोजगारको सुविधाको लागि दरखास्त हाल्न यहाँ जानुहोस्: https://labor.ny.gov/unemploymentassistance.shtm तपाईंले बेरोजगारको सुविधाको लागि दरखास्त दिन फोन बाट पनि गर्न सक्नुहुन्छ (अलिक समय कुर्न पर्ने हुन सक्छ): १-८८८-२०९-८१२४ यदि तपाईंको दरखास्त अस्वीकृत भयो भने “लिगल एड” (Legal Aid) को यो हटलाईनमा फोन गर्नुहोस्: १-८८८-६६३-६८८० (सोमबार देखि शुक्रबार सम्म, बिहानको १० बजे देखि दिउँसोको ३ बजे सम्म)
यदि तपाईंले यि सबै ठाऊँमा फोन गर्ने प्रयास गरि सक्नु भयो भने, र तपाईं न्यू योर्कमा बस्नु हुन्छ भने, आईतबार, अप्रिल ५, दिउँसोको १२ बजे देखि बेरोजगारको सुविधा बारे विशेष कुराहरु छन् भने अधिकारमा फोन गर्न सक्नु हुन्छ। हाम्रो नम्बर: ७१८-९३७-१११७। हामी यसको लागि स्वयम् सेवकहरुको टिम तयार पार्दैछौं, तर अहिलेको परिस्थितिले गर्दा एकदमै धेरै फोनहरु आउने हुँदा कृपया धैर्य गरिदिनु होला।
If I earn income in cash, can I still qualify for unemployment insurance? If I am a tipped worker or an independent contractor, do I qualify?
Listen in to this video on NY State unemployment insurance (UI) with Adhikaar staff and Katherine Stanton, Paralegal Case Handler from the Employment Law Unit at The Legal Aid Society for the answers to your questions
Answers missing from the video: Q. I have incorporated a business or I have an S corporation, am I eligible for UI?
A. It depends. If you have a part-time home-based business, you may be ineligible for benefits if you earn over $504 per week. If your business is closed, or you work part-time and make less than $504 per week, you may be eligible for benefits. Your first step is to apply for NYS State Unemployment. If you are not eligible for regular NYS UI, you might be eligible for PUA. NOTE: We will be doing a video just on small business benefits next week.
See below for links and details mentioned in the video: NOTE: Someone MUST have work authorization (EAD) currently to apply for unemployment insurance, and also must have earned income while having valid EAD.
To file for unemployment insurance online, visit:
https://labor.ny.gov/unemploymentassistance.shtm You can also file your UI claim by phone (there will be a wait period): 1-888-209-8124 If you are denied and have questions, please call Legal Aid Hotline number at 888-663-6880 (10 am – 3pm, Monday to Friday)
If you have tried these numbers and still need help and live in New York, Adhikaar will start answering calls on Sunday, April 3 at noon about specific unemployment issues at 718-937-1117. We have a team of volunteers to assist you and will call you back, but please be patient as there is a huge volume of calls coming in right now.