भिडियो नं. ४/Video 4 – संघिय राहत कोषको बारे जानकारी/Federal Economic Relief Package Update

https://www.facebook.com/adhikaar/videos/889349241536647/

नयाँ $२० खरबको संधिय राहत कोषमा के छ? अनि के छुटाईएका छन्?

आज मात्रै अमेरिकी संसद (कँग्रेस) मा पास भएको $२० खरबको संधिय राहत कोषको जानकारी बारे तयार पारिएको हाम्रो नयाँ भिडियो हेर्नुहोला। “एशियन अमेरिकन्स एड्भान्सिङ् जस्टिस” (@Asian Americans Advancing Justice – AAJC) कि मेगन एस्साहेब र “न्यू योर्क ईमिग्रेशन कोअलिशन” (The New York Immigration Coalition) कि अनु जोशीलाई यो भिडिओमा अधिकारको टिमलाई साथ दिनु भएकोमा धेरै धन्यवाद।


यो भिडियोले निम्न कुराहरुको बारे कुरा गर्छ:

  • आज पारित भएको संधिय राहत विधायकमा के छ?
  • यो विधायकले क-कसलाई फाईदा गर्छ, र क-कसलाई फाईदा गर्दैन?
  • टिपिएस वाला, या असाईलम गरेका, या अन्तराष्ट्रिय विध्यार्थीहरुलाई यसले के असर पार्छ?
  • यो कोषबाट न्यू योर्क स्टेटले के पाउँछ? अझ धेरै न्यू योर्क वासीहरुलाई, र विशेष गरि यसपालि छुटाईएकाहरुलाई, अर्को राहत कोषमा सामेल गराउन के के गर्न सकिन्छ? अनि हामीले सम्पूर्ण आप्रवासी समुदायहरुलाई सुविधा दिलाउनको लागि न्यू योर्क स्टेटलाई के कस्तो दवाबहरु दिन सक्छौं?
  • कोभिड-१९ (COVID-19) को संकटको बेला “आईस” (ICE) र ईमिग्रेशन विभाग (USCIS) का गतिविधिहरु बारे नयाँ जानकारीहरु

यो राहत कोषले केहिलाई फाईदा गर्छ, तर सबैलाई गर्दैन। हामीले हरेक तहमा (संधिय, स्टेट, र स्थानिय) अर्को राहतहरु आउँदा सबै आप्रवासीहरु (ईमिग्रेशनको स्टेटस जस्तो सुकै भए पनि) लाई पनि त्यसबाट फाईदा होस् भनेर संधर्ष गर्न पर्नेछ। यो संधर्षमा “न्यू योर्क यूनाईटेड क्यामपेन” (New York United Campaign) को अभियान बारे जान्नको लागि यहाँ जानुहोस्:
https://www.nyic.org/…/responding-to-covid-19-new-york-uni…/

COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो चौथो भिडियो हो। आउँदा दिनहरुमा थप भिडियोहरुको प्रतिक्षा गर्नु होला। कुनै प्रश्नहरु छन् भने कमेन्ट गरेर छोड्नुहोला।


What’s in the new $20 trillion federal relief package? What’s missing?

Watch our new video on the $20 trillion federal relief package that just passed today. Thanks to Megan Essaheb from Asian Americans Advancing Justice and Anu Joshi from New York Immigration Coalition for joining Adhikaar staff for this segment.


This video addresses the following:

  • What does the federal relief bill that passed today contain?
  • Who qualifies and who doesn’t for benefits from this bill?
  • What about if I am a TPS holder, an asylum seeker or an international student?
  • What will the state of New York receive from this package? How can we ensure that more New Yorkers, and especially those left out will be included in the next relief package? How can we pressure the state to provide benefits to all immigrant communities?
  • Updates on USCIS and ICE activity in this COVID-19 period.

While this package benefits some, it does not benefit all. We need to continue fighting to ensure that the next package federally, and efforts in NY state and city benefits all immigrants, regardless of status.

Learn more about the New York United Campaign here: https://www.nyic.org/…/responding-to-covid-19-new-york-uni…/

This is video 4 of a multi-video part series on COVID-19 community response. Stay tuned for more videos in the coming weeks. Leave any questions you have in the comments section.


भिडियो नं. ८/Video 8 – संधिय राहत कोष बारे संसदको तल्लो सदनको सदस्य ग्रेस मेङ् संग वार्ता


https://www.facebook.com/adhikaar/videos/532394800800742/

हालै अमेरिकी संसदले पास गेरेको संधिय राहत कोष CARES Act बारे अमेरिकी संसदको तल्लो सदनकी सदस्य ग्रेस मेङ् (न्यू योर्क क्षेत्र ६) संग गरिएको अधिकारको वार्ता हेर्नुहो्स। प्रतिनिधि मेङ्ले अमेरिकी संसदमा कोभिड-१९ राहत बारे चलि रहेको बहस र अन्य साम्भाव्य विधायकहरु बारे पनि कुरा गर्नु भएको छ।

जानकारी: यो भिडियो बिहिबार, अप्रिल ९ को बिहान १० बजे रेकर्ड गरिएको हो।


आउँदा नयाँ राहत सम्बन्धि विधायकहरुमा सम्पूर्ण आप्रवासी समुदाय, कामदारहरु, परिवारहरु र साना व्यवसायहरुलाई अधिकतम आर्थिक र सामाजिक सहयोग पुर्याउने अभियानमा हामी सबैलाई केहि गर्ने अवसरहरु छन्। थप जानकारीको लागि अधिकारलाई ७१८-९३७-१११७ मा फोन गर्नुहोस्।

यदि तपाईं न्यू योर्कको क्षेत्र नं. ६ मा बस्नुहुन्छ भने तपाईंले सिधै प्रतिनिधि मेङ् को अफिसमा पनि सम्पर्क गर्न सक्नु हुन्छ। त्यहाँको फोन नं.: ७१८-३५८-६३६४; वेब साईट: https://meng.house.gov/contact

यदि तपाईं अरु नै क्षेत्रमा बस्नु हुन्छ र तपाईंको क्षेत्रको प्रतिनिधिसंग सम्पर्क गर्न चाहनु हुन्छ भने कहाँ र कसरी सम्पर्क गर्ने भनेर थाहा पाउन यो लिंकमा गएर आफ्नो जिप कोड हाल्नुहोला:
https://www.house.gov/representati…/find-your-representative


Join Adhikaar staff and US Congresswoman Grace Meng (NY-6th District) for an update on the recent CARES Act (the federal stimulus package passed). Representative Meng also talks about the current situation in Congress regarding COVID-19 relief legislation and what other types of relief legislation may pass in the coming weeks.

NOTE: This video was recorded at 10:00am on Thursday, April 9

There is an opportunity to influence the upcoming relief packages, so that our immigrant workers, families and small businesses receive more economic and social support. Please join Adhikaar – call us at 718-937-1117 to learn more.

If you live in the New York 6th Congressional District, you can contact Congresswoman Meng’s office for support at 718-358-6364 or send an inquiry at https://meng.house.gov/contact.

If you live elsewhere, but want to get in touch with your congressional representative, enter your zip code in here to find out who they are and how to contact them: https://www.house.gov/representati…/find-your-representative


USCIS states that receiving unemployment benefits are not considered a public charge