कोभिड विरुद्ध समुदायको प्रतिकार बारे भिडिओ श्रृंखला २ – यो भिडिओमा अधिकारका स्टाफले तपाईं र तपाईंको परिवारको सुरक्षा र न्यू योर्क शहर र न्यू योर्क स्टेटले उपलब्ध गराएको विभिन्न श्रोतहरु बारे साधारण जानकारीहरु दिनेछ। हामी आउँदा दिनहरुमा अन्य विषयहरुमा पनि भिडिओहरु बनाउने छौं – कृपया हाम्रो फेसबुक पेज हेर्दै गर्नु होला। तल उल्लेखित सबै लिंक र फोन नम्बरहरु भिडिओमा पनि उल्लेख गरिएको छ।नोट: यो भडिओ बुधबार, मार्च २४, २०२० को दिन बिहान ११:३० मा बनाईएको हो। त्यसपछि संधिय सरकारको राहतको विधेयक बारे नयाँ जानकारीहरु आई रहेको हुन सक्छ। नयाँ जानकारीहरु बारे हामी तपाईंलाई पछिको भिडिओहरुमा दिने छौं।———-Video 2 in our COVID-Community Response video series – Adhikaar staff share basic information on staying safe and public resources from NY state and NYC to support you and your family. We will create videos on other topics in the coming days – please stay tuned to our page. All of the links and phone numbers below are referenced in the video:NOTE: This video was created/posted at 11:30 AM on Wednesday, March 25, 2020. The information on the federal stimulus bill may have changed if you are watching this after. We will inform you of updates in a later video.———-NY State Health COVID Hotline: 1-888-364-3065न्यू योर्क स्टेट स्वास्थ विभागको “कोभिड” बारे हटलाईन: १-८८८-३६४-३०६५National COVID testing sites (zip code): https://findahealthcenter.hrsa.gov/कोभिडको जाँच गर्ने स्थलहरु (जीप कोड अनुसार)NYC real-time mobile phone text updates: text “COVID” to 692-692न्यू योर्क शहरमा टेक्स्ट मेसेज मार्फत तुरन्तै जानकारीहरु पाउनको लागी: “COVID” लेखेर ६९२-६९२ मा मेसेज पठाउनुस। Free meals for NYC students: https://schools.nyc.gov/freemealsन्यू योर्क शहरको विध्यार्थीहरुको लागि नि:शुल्क खानाको बारे:Free internet access for NYC families: (844) 488-8395न्यू योर्क शहरको परिवारहरुको लागि नि:शुल्क ईन्टर्नेटको लागि: (844) 488-8395Technology for NYC students (for remote learning): coronavirus.schools.nyc/RemoteLearningDevicesअप्रत्यक्ष (रिमोट) शिक्षाको लागि न्यू योर्क शहरका विध्यार्थीहरुलाई प्राविधिक सहयोगको लागि:NYC Department of Education: https://www.schools.nyc.gov/न्यू योर्क शहर डिपार्टमेन्ट अफ एडुकेशन (शिक्षा विभाग): NYC Small Business Grants: http://nyc.gov/covid19bizन्यू योर्क शहरको साना व्यवसायका लागि आर्थिक राहत:NY State Health insurance navigator (call Adhikaar): 718-937-1117न्यू योर्क स्टेट स्वास्थ बिमा सल्लाहको लागि अधिकारलाई फोन गर्न सक्नु हुन्छ: ७१८-९३७-१११७New York State PAUSE Rule/ न्यू योर्क स्टेटको PAUSE नियम: https://www.governor.ny.gov/news/governor-cuomo-issues-guidance-essential-services-under-new-york-state-pause-executive-orderMedical supplies to donate in NY: 646-522-8477 or email COVID19supplies@esd.ny.govन्यू योर्कमा चिकित्सा सामाग्री चन्दा दिन को लागि: ६४६-५२२-८४७७; ईमेल: COVID19supplies@esd.ny.gov
कोभिड विरुद्ध समुदायको प्रतिकार बारे भिडिओ श्रृंखला २ – यो भिडिओमा अधिकारका स्टाफले तपाईं र तपाईंको परिवारको सुरक्षा र न्यू योर्क शहर र न्यू योर्क स्टेटले उपलब्ध गराएको विभिन्न श्रोतहरु बारे साधारण जानकारीहरु दिनेछ। हामी आउँदा दिनहरुमा अन्य विषयहरुमा पनि भिडिओहरु बनाउने छौं – कृपया हाम्रो फेसबुक पेज हेर्दै गर्नु होला। तल उल्लेखित सबै लिंक र फोन नम्बरहरु भिडिओमा पनि उल्लेख गरिएको छ।
नोट: यो भडिओ बुधबार, मार्च २४, २०२० को दिन बिहान ११:३० मा बनाईएको हो। त्यसपछि संधिय सरकारको राहतको विधेयक बारे नयाँ जानकारीहरु आई रहेको हुन सक्छ। नयाँ जानकारीहरु बारे हामी तपाईंलाई पछिको भिडिओहरुमा दिने छौं।
In our COVID-Community Response video series – Adhikaar staff share basic information on staying safe and public resources from NY state and NYC to support you and your family. We will create videos on other topics in the coming days – please stay tuned to our page.
NOTE: This video was created/posted at 11:30 AM on Wednesday, March 25, 2020. The information on the federal stimulus bill may have changed if you are watching this after. We will inform you of updates in a later video.
(Tibetan) Video 2 in our COVID-Community Response video series – Adhikaar staff share basic information on staying safe and public resources from NY state and NYC to support you and your family. We will create videos on other topics in the coming days – please stay tuned to our page. All of the links and phone numbers below are referenced in the video:NOTE: This video was created/posted at 11:30 AM on Wednesday, March 25, 2020. The information on the federal stimulus bill may have changed if you are watching this after. We will inform you of updates in a later video.——NY State Health COVID Hotline: 1-888-364-3065National COVID testing sites (zip code): https://findahealthcenter.hrsa.gov/NYC real-time mobile phone text updates: text “COVID” to 692-692Free meals for NYC students: https://schools.nyc.gov/freemealsFree internet access for NYC families: (844) 488-8395Technology for NYC students (for remote learning): coronavirus.schools.nyc/RemoteLearningDevicesNYC Department of Education: https://www.schools.nyc.gov/NYC Small Business Grants: http://nyc.gov/covid19bizNY State Health insurance navigator (call Adhikaar): 718-937-1117New York State PAUSE Rule: https://www.governor.ny.gov/news/governor-cuomo-issues-guidance-essential-services-under-new-york-state-pause-executive-orderMedical supplies to donate in NY: 646-522-8477 or email COVID19supplies@esd.ny.gov
In our COVID-Community Response video series – Adhikaar staff share basic information on staying safe and public resources from NY state and NYC to support you and your family. We will create videos on other topics in the coming days – please stay tuned to our page.
NOTE: This video was created/posted at 11:30 AM on Wednesday, March 25, 2020. The information on the federal stimulus bill may have changed if you are watching this after. We will inform you of updates in a later video.
भिडियो नं. १३/Video 13: कोरोना भाईरस बारे NYC काउनसिलका
आज कोरोना भाईरस बारे राहत र विभिन्न तहमा प्रयास जारी रहेको वकालतहरुबारे कुरा गर्न NYC काउनसिलका सदस्य ड्यानिल ड्रोम (क्षेत्र नं. २५ – ज्याकसन हाईट्स र एल्महर्स्ट – का प्रतिनिधि) ले अधिकारलाई साथ दिनु भएको छ। यस भिडियोमा क्वारान्टाईन (अलग्गिएर बस्नु पर्ने अवस्था) को बेला होटेलको व्यवस्था, कोभिडको जाँच, खाना, घर भाडा, र अन्य विषयहरुमा कुरा गरिएको छ। यो संकटकालमा न्यू योर्क सिटि को तहमा भईरहेका प्रयासहरु बारे हाम्रो समुदायका सदस्यहरुलाई नयाँ जानकारीहरु दिन हामीलाई समय दिनु भएकोमा काउन्सिल सदस्यलाई हार्दिक धन्यवाद!COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो तेह्रौं भिडियो हो। अन्य विषयका भिडियोहरु यहाँ छन्: https://bit.ly/adhikaarCOVIDvideosयस भिडियोमा उल्लेखित जानकारी र लिंकहरु यहाँ छन्:काउन्सिल सदस्य ड्रोमको कार्यालयको फोन नं.: (७१८) ८०३-६३७३काउन्सिल सदस्य ड्रोमको कार्यालयबाट ईमेलमा नियमित जानकारीहरु पाउनको लागि यहाँ ईमेल गर्नुहोस्:dromm@council.nyc.gov The Adhikaar team joined NYC Council Member Daniel Dromm (representing district 25 – Jackson Heights, Elmhurst) today for a conversation on coronavirus relief and advocacy efforts. The video addresses updates on quarantine hotels, testing, food, rent, and other issues. Thank you to the council member for spending time with us today to inform our members of updates on the city level. This is video 13 in our COVID-19 Community Response video series. To watch other videos: https://bit.ly/adhikaarCOVIDvideosLinks and info referred in the video:Council Member Dromm’s office number: (718) 803-6373To get regular email updates from the council member’s office: email dromm@council.nyc.gov
आज कोरोना भाईरस बारे राहत र विभिन्न तहमा प्रयास जारी रहेको वकालतहरुबारे कुरा गर्न NYC काउनसिलका सदस्य ड्यानिल ड्रोम (क्षेत्र नं. २५ – ज्याकसन हाईट्स र एल्महर्स्ट – का प्रतिनिधि) ले अधिकारलाई साथ दिनु भएको छ। यस भिडियोमा क्वारान्टाईन (अलग्गिएर बस्नु पर्ने अवस्था) को बेला होटेलको व्यवस्था, कोभिडको जाँच, खाना, घर भाडा, र अन्य विषयहरुमा कुरा गरिएको छ। यो संकटकालमा न्यू योर्क सिटि को तहमा भईरहेका प्रयासहरु बारे हाम्रो समुदायका सदस्यहरुलाई नयाँ जानकारीहरु दिन हामीलाई समय दिनु भएकोमा काउन्सिल सदस्यलाई हार्दिक धन्यवाद!
COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो तेह्रौं भिडियो हो। अन्य विषयका भिडियोहरु यहाँ छन्: https://bit.ly/adhikaarCOVIDvideos
The Adhikaar team joined NYC Council Member Daniel Dromm (representing district 25 – Jackson Heights, Elmhurst) today for a conversation on coronavirus relief and advocacy efforts. The video addresses updates on quarantine hotels, testing, food, rent, and other issues. Thank you to the council member for spending time with us today to inform our members of updates on the city level.
NYC real-time mobile phone text updates: text “COVID” to 692-692 न्यू योर्क शहरमा टेक्स्ट मेसेज मार्फत तुरन्तै जानकारीहरु पाउनको लागी: “COVID” लेखेर ६९२-६९२ मा मेसेज पठाउनुस।
NY State Health insurance navigator (call Adhikaar): 718-937-1117 न्यू योर्क स्टेट स्वास्थ बिमा सल्लाहको लागि अधिकारलाई फोन गर्न सक्नु हुन्छ: ७१८-९३७-१११७
Medical supplies to donate in NY: 646-522-8477 or email COVID19supplies@esd.ny.gov न्यू योर्कमा चिकित्सा सामाग्री चन्दा दिन को लागि: ६४६-५२२-८४७७; ईमेल: COVID19supplies@esd.ny.gov
Council Member Dromm’s office number: (718) 803-6373 To get regular email updates from the council member’s office: email dromm@council.nyc.gov
काउन्सिल सदस्य ड्रोमको कार्यालयको फोन नं.: (७१८) ८०३-६३७३ काउन्सिल सदस्य ड्रोमको कार्यालयबाट ईमेलमा नियमित जानकारीहरु पाउनको लागि यहाँ ईमेल गर्नुहोस्: dromm@council.nyc.gov