अहिलेको संकटकालमा हामीले हाम्रो शारिरिक स्वास्थको साथै मानसिक स्वास्थको पनि राम्रो ख्याल गर्नु पर्छ। क्वारान्टिन (अलग्गिएर बस्नु पर्ने) अवस्थाको दैनिकीमा योगा र उपयुक्त स्वास प्रस्वासको तरिकाले कसरी मानसिक तनावलाई व्यवस्थापन गरेर आफू अनि एकअर्काको भलो गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्न आज अधिकारको टिमलाई प्रमाण प्राप्त योगा प्रशिक्षक तथा MPH (सार्वजनिक स्वास्थमा मास्टर्स) हासिल गर्नु भएकी मनास्वी संग्रौलाले साथ दिनु भएको छ।महत्वपूर्ण जानकारी: यो भिडियोमा दिईएको जानकारीहरु, विषय वस्तु, र तथ्यहरु साधारण जानकारीको लागि मात्र हुन्। यि सामाग्री व्यवसायिक चिकित्सक वा स्वास्थ कर्मीले गर्ने रोग सम्बन्धि परामर्श, जाँच, मुल्यांकन, र उपचारको विकल्प हुन सक्दैनन् र होईनन्।COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो एघारौं भिडियो हो। अन्य विषयका भिडियोहरु यहाँ छन्: https://bit.ly/adhikaarCOVIDvideosयस भिडियोमा उल्लेखित लिंक र फोन नम्बरहरु यहाँ छन्:- घरेलु हिंसा सम्बन्धि: “एशियन/पासिफिक आईल्यान्डर डोमेस्टिक भायोलेन्स रिसोर्स प्रोजेक्ट (Asian/Pacific Islander Domestic Violence Resource Project)” को घरेलु हिंसा सम्बन्धि सहाराको हटलाईन (नेपाली भाषा पनि उपलब्ध छ): २०२-८३३-२२३३- आत्महत्या रोकथाम सम्बन्धि: “नेशनल सुसाईड प्रिभेन्सन लाईफलाईन (National Suicide Prevention Lifeline)”: १-८००-२७३-८२५५—In this time of crisis, we need to make sure we pay attention to our mental health as well as our physical health. Grateful to have guest speaker Manaswi Sangraula, MPH and a certified yoga instructor, join the Adhikaar team today for a conversation on managing stress and incorporating yoga and breathing techniques into our day-to-day quarantined lives to support ourselves and one another. NOTE: All information, content, and material given in this video is for informational purposes only and are not intended to serve as a substitute for the consultation, diagnosis, and/or medical treatment of a qualified physician or healthcare provider.This is video 11 in our COVID-19 Community Response video series. To watch other videos: https://bit.ly/adhikaarCOVIDvideosLinks referred to in the video: – Domestic Violence: Asian/Pacific Islander Domestic Violence Resource Project – Domestic Violence Support Hotline (Nepali language available): 202-833-2233- National Sucide Prevention Lifeline: 1-800-273-8255
अहिलेको संकटकालमा हामीले हाम्रो शारिरिक स्वास्थको साथै मानसिक स्वास्थको पनि राम्रो ख्याल गर्नु पर्छ। क्वारान्टिन (अलग्गिएर बस्नु पर्ने) अवस्थाको दैनिकीमा योगा र उपयुक्त स्वास प्रस्वासको तरिकाले कसरी मानसिक तनावलाई व्यवस्थापन गरेर आफू अनि एकअर्काको भलो गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्न आज अधिकारको टिमलाई प्रमाण प्राप्त योगा प्रशिक्षक तथा MPH (सार्वजनिक स्वास्थमा मास्टर्स) हासिल गर्नु भएकी मनास्वी संग्रौलाले साथ दिनु भएको छ।
महत्वपूर्ण जानकारी: यो भिडियोमा दिईएको जानकारीहरु, विषय वस्तु, र तथ्यहरु साधारण जानकारीको लागि मात्र हुन्। यि सामाग्री व्यवसायिक चिकित्सक वा स्वास्थ कर्मीले गर्ने रोग सम्बन्धि परामर्श, जाँच, मुल्यांकन, र उपचारको विकल्प हुन सक्दैनन् र होईनन्।
COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो एघारौं भिडियो हो। अन्य विषयका भिडियोहरु यहाँ छन्: https://bit.ly/adhikaarCOVIDvideos
In this time of crisis, we need to make sure we pay attention to our mental health as well as our physical health. Grateful to have guest speaker Manaswi Sangraula, MPH and a certified yoga instructor, join the Adhikaar team today for a conversation on managing stress and incorporating yoga and breathing techniques into our day-to-day quarantined lives to support ourselves and one another.
NOTE: All information, content, and material given in this video is for informational purposes only and is not intended to serve as a substitute for the consultation, diagnosis, and/or medical treatment of a qualified physician or healthcare provider.